नियम ४२
मूल नियमावलीको नियम १३० मा संशोधन
मूल नियमावलीको नियम १३० मा संशोधन मूल नियमावलीको नियम १३० मा संशोधन मूल नियमावलीको नियम १३० मा संशोधन ः मूल नियमावलीको नियम १३० को खण्ड (ङ) र (च) को सट्टा देहायका खण्ड (ङ) र (च) राखिएका छन् ः–
(ङ) जिल्ला प्राविधिक कार्यालय प्रमुख ।
(च) जिल्ला विकास समितिको योजना तथा प्रशासकीय अधिकृत वा निजको अनुपस्थितिमा सभापतिले तोकेको जिल्ला विकास समितिको अधिकृत स्तरको कर्मचारी ।”